दफा ३०
पुनरावेदन अदालतहरू विघटन हुने
यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका पुनरावेदन अदालतहरू यो
ऐन प्रारम्भ भएपछि स्वतः विघटन हुनेछन्।